Request for Quotation of LSAR

Posted date: 

Thursday, November 1, 2018

last date: 

Monday, November 12, 2018

प्लान इन्टरनेशनल नेपाल र फरवार्ड नेपालको साझेदारीमा सुनसरी जिल्लामा सञ्चालित उत्थानशिल बालक बालिका परियोजना अन्तर्गत विद्यालय तथा समुदायको सहयोगको लागि खोज तथा उद्धार सामाग्रीहरू खरिद गर्नु पर्ने भएको हुँदा उक्त सामानहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/सप्लायर्सबाट शिलबन्दी कोटेशन आहृवान गरिन्छ । सामानको विस्तृत विवरण फरवार्ड नेपालको वेब र्साईट www.forwardnepal.org/announcement बाट डाउनलोड गर्न सकिने छ । कोटेशन बुझाउने अन्तिम मिति २०७५ कार्तिक २६ गते कार्यालय समयभित्र रहनेछ । कोटेशन शिलबन्दी खाममा फरवार्ड नेपालको क्षेत्रिय कार्यालय, विराटनगर-०३, बुद्धचौक (सम्पर्क ०२१-४६०५२८) मोरङ्गमा बुझाउनु पर्नेछ ।

फरवार्ड नेपाल
केन्द्रीय कार्यालय, भरतपुर-२, क्षेत्रपुर, चितवन
पो.ब.नं. ११, भरतपुर
फोन नं. ०५६-५२७६२३, ५२७७३४
इमेलः forward@ntc.net.np; info@forwardnepal.org