Posted date:
Thursday, November 1, 2018
last date:
Monday, November 12, 2018
प्लान इन्टरनेशनल नेपाल र फरवार्ड नेपालको साझेदारीमा सुनसरी जिल्लामा सञ्चालित उत्थानशिल बालक र बालिका परियोजना अन्तर्गत विद्यालय तथा समुदायको सहयोगको लागि खोज तथा उद्धार सामाग्रीहरू खरिद गर्नु पर्ने भएको हुँदा उक्त सामानहरू आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त फर्म/सप्लायर्सबाट शिलबन्दी कोटेशन आहृवान गरिन्छ । सामानको विस्तृत विवरण फरवार्ड नेपालको वेब र्साईट www.forwardnepal.org/announcement बाट डाउनलोड गर्न सकिने छ । कोटेशन बुझाउने अन्तिम मिति २०७५ कार्तिक २६ गते कार्यालय समयभित्र रहनेछ । कोटेशन शिलबन्दी खाममा फरवार्ड नेपालको क्षेत्रिय कार्यालय, विराटनगर-०३, बुद्धचौक (सम्पर्क ०२१-४६०५२८) मोरङ्गमा बुझाउनु पर्नेछ ।
फरवार्ड नेपाल केन्द्रीय कार्यालय, भरतपुर-२, क्षेत्रपुर, चितवन पो.ब.नं. ११, भरतपुर फोन नं. ०५६-५२७६२३, ५२७७३४ इमेलः forward@ntc.net.np; info@forwardnepal.org